२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022


बुटवल । रुपन्देहीमा बैंकमा कार्यरत रहेकी एक युवतीले आत्महत्या गरेकी छिन् । गैडहवा गाउँपालिका–६ मा डेरा गरी बस्ने तिलोत्तमामा नगरपालिका–१५ स्थायी घर भएकी २४ वर्षकी गंगा चौधरी मंगलबार राति झुन्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्त राजकुमार बैदवारले जानकारी दिए ।

महालक्ष्मी विकास बैँकमा कार्यरत कर्मचारी समेत रहेकी चौधरीले आफू सुत्ने कोठामा भित्रबाट चुकुल लगाएर गयराती सिलिङ प्रंखामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले के कारणले गर्दा आत्महत्या गरेकी हुन् भन्ने कारण नखुलेको र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु