२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । एनआईसी एसिया बैँकले देशका विभिन्न जिल्लाका २७ स्थानमा जग्गा बिक्री शुरु गरेको हो ।

बैँकले जारी गरेको सुचनाअनुसार मोरङको विराटनगर, उर्लाबारी, दादरबैरिया, चितवनको खैरहनी, कल्याणपूर, पञ्चकन्या, बर्दियाको नेउलापूर, काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला, झापाको मधुमल्ला, पर्साको भवानीपूर, चितवनको भरतपुर, रत्ननगर, लमजुङको सुन्दरबजार, धनकुट्टाको निगाले, बर्दियाको बगनाह र खैरापूर, मकवानपूरको पदमपोखरी, दोलखाको चरिकोट, इलामको चुलाचुली, नवलपरासीको गैडाकोट र महोत्तरीको बहादुरगञ्जका जग्गा गोग्य शिलबन्दी बोलपत्रद्वारा हुनेछ ।

पूर्वको इलामदेखी पश्चिम बर्दियासम्म गरी १२ जिल्लाका ती स्थानमा रहेका जग्गाहरु बैँकले लिलाम बिक्रीका लागि ७ दिनको समयवधि दिएर शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो