ताजा अपडेट »

एनआईसी एसियाले २७ स्थानका जग्गा लिलामी गर्दै

मंगलबार, १३ साउन २०७७, १३ : १३
6 Shares

काठमाडौं । एनआईसी एसिया बैँकले देशका विभिन्न जिल्लाका २७ स्थानमा जग्गा बिक्री शुरु गरेको हो ।

बैँकले जारी गरेको सुचनाअनुसार मोरङको विराटनगर, उर्लाबारी, दादरबैरिया, चितवनको खैरहनी, कल्याणपूर, पञ्चकन्या, बर्दियाको नेउलापूर, काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला, झापाको मधुमल्ला, पर्साको भवानीपूर, चितवनको भरतपुर, रत्ननगर, लमजुङको सुन्दरबजार, धनकुट्टाको निगाले, बर्दियाको बगनाह र खैरापूर, मकवानपूरको पदमपोखरी, दोलखाको चरिकोट, इलामको चुलाचुली, नवलपरासीको गैडाकोट र महोत्तरीको बहादुरगञ्जका जग्गा गोग्य शिलबन्दी बोलपत्रद्वारा हुनेछ ।

पूर्वको इलामदेखी पश्चिम बर्दियासम्म गरी १२ जिल्लाका ती स्थानमा रहेका जग्गाहरु बैँकले लिलाम बिक्रीका लागि ७ दिनको समयवधि दिएर शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।