ताजा अपडेट »

ट्याटु फेष्टमा ३५ जनाले बनाए ट्याटुु

आइतबार, २९ पुस २०७५, १६ : ३५
54 Shares

जीवन परियार
बुटवल । पहिलो पटक “लुम्बिनी ट्याटु फेस्ट–२०७५’’ सम्पन्न भएको छ । सोमबार र मंगलबार बुटवल स्थित अम्रापली कटेजमा आयोजना गरिएको उक्त कार्यक्रममा बुटवल ® भैरहवाका ११ वटा ट्याटु गराउने पसलहरूको सहभागिता ® प्रायोजन ®हेको थियो । फेष्टमा ३५ जनाले शरीरमा ट्याटु बनाएको र २०० भन्दा बढीले सहभागिता जनाएको निक्स ट्याटु सञ्चालक अमित श्रेष्ठले बताए । फेष्टबाट ६५ हजा® रूपैया संकलन भएको र उक्त ®कम बुटवल देविनग® स्थित नेपाल अपाङ्ग आश्रमलाइ सहयोग गर्ने बताए । उनले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त ®कम आश्रमलाइ प्रदान गर्ने जानकारी गराए । ३४ जना अपाङ्गहरू रहेका र उनीहरूलाई जाडोको लागि चाहिने जुत्ता–चप्पल, सिरक, बिस्ता®ा, थालहरू, लुगाधुने साबुन, एमर्जेन्सी लाइट आदी सामग्री र केही नगद ®कम पनि प्रदान गर्ने बताए । १२०० भन्दा बढी व्यक्तिको शरिरमा ट्याटु बनाइ सकेका भएका ३१ बर्षीय अमित श्रेष्ठले आफूू बि.स.२०६० सालबाट बुटवलमा सेवा दिदै आइ®हेको र संस्था मा संकलित केही ®कम ® व्यक्तिगत तर्फबाट पनि कमजो®हरूलाई सहयोग गर्दै आएको बताए । दुई दिने सो कार्यक्रम विशाल ट्याटु,निक्स ट्याटु,ट्याटु डेप्थ, कलायात्रा ट्याटु, बिज ट्याटु, नमस्ते इंक, समिर ट्याटु, मोंक ट्याटु, सशांक ट्याटु इन, सञ्जु ट्याटु एण्ड पिर्चिङ्ग, स्किन आर्ट ट्याटु स्टुडियो लगायतको प्रयोजनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।