ताजा अपडेट »

दोभानमा पहिरो : बुटवल-पाल्पा सडक अवरुद्ध

सोमबार, २९ असार २०७७, १७ : ३२
28 Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सोमबार साझ ५ बजेतिर तिनाउ-३ दोभान प्रहरीचौकी नजिकै सडकमाथीबाट खसेको पहिरोले सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरोले सडक अबरुद्ध हुदाँ दुबैतर्फका सवारीसाधन बीच बाटामै रोकिएका छन् । पहिरो हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।