१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लियो क्लब अफ बुटवलको पहिलो बोर्ड तथा साधारण बैठकले बार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेको छ । क्लबका अध्यक्ष हिमालय भुषालको अध्यक्षतामा भएको कार्यक्रम वर्षभरी गरिने बिभिन्न कार्र्यक्रमहरुका बारेमा पनि जानकारी गराइएको थियो । वर्ष २०२०/२१ को कार्ययोजना तथा बजेट प्रस्तुत गर्दै क्लबले समाजीक सचेतना सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

यस्तै महिला भलिबल, टेबल टेनिस प्रतियोगीता, स्कूल लेभलमा खुल्ला नेतृत्व बिकास, नेत्र परिक्षण लगायतका कार्यक्रमहरु तय गरिएको क्लबले बताएको छ । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणदेखि सामाजिक उत्तरदायीत्वका बिभिन्न कार्यक्रमहरु क्लबले सन्चालन गर्ने अध्यक्ष भुषालले जानकारी दिए । बैठकमा संस्थाका संस्थापक अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, लियो सल्लाहाकार दिनेश श्रेष्ठ, बुटवल लायन्स अध्यक्ष सन्जय जैसवाल, लायनेस अध्यक्ष मिश्रा श्रेष्ठ, पुर्व अध्यक्ष अनिल श्रेष्ठ, सन्दिप कशौधन, कृष्णकुमार श्रेष्ठ, लगायतले शुभकामना व्यक्त गरेका थिए । बैठकले क्लबको अध्यक्ष सल्लाहाकारमा पूर्वअध्यक्ष महेश खनाल र प्रेस सल्लाहाकारमा दिपक न्यौपानेलाइ नियुक्त गरिएको छ ।

प्रथम उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्य र संस्थाका सचीव सुबिन थान्जुको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष अभिनाश श्रेष्ठ, लगायत क्लबका पुर्व अध्यक्षहरु तथा लायन्स जिल्ला परिषद्मा आशिन बिभिन्न व्यक्ति तथा लियो सदस्यहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन