१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तुलसीपुर । दाङमा शुक्रबार ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणका क्रममा लमहीका ६ जना र राजपुर गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लमही नगरपालिका ३ का ३० वर्षीया १ महिला, वडा नं- २ का २८ वर्षीय एक पुरुष, वडा नं- ५ का २२ वर्षीय पुरुष, २३ वर्षीय महिला, २२ वर्षीय महिला र १२ वर्षीय महिला रहेका छन् ।

त्यस्तै राजपुर गाउँपालिका वडा नं- ७ का २८ वर्षीय महिला र राजपुर २ का ३० वर्षीय महिला रहेका छन् । उनीहरु रोजगारीका लागि भारत र तेस्रो मुलुक पुगेका थिए । नेपाल आउदाँ उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेर घर नगई सिधै क्वारेनटाइनमा गएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताए ।

त्यसैगरी प्रतिष्ठानले शुक्रवार सम्म दाङ लगाएत विभिन्न जिल्लाबाट आएका १४ हजार ९०८ परिक्षण गर्दा ७८१ जनामा कोरोना पुष्टि भएको र १४ हजार १२० जनाको रिपोर्ट नेगटिभ आएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । त्यसैगरी आजदेखि परिक्षण गर्न स्वाब नभएको समेत प्रतिष्ठानले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग