ताजा अपडेट »

संक्रमित ७१ लाख नाघे, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

मंगलबार, २७ जेठ २०७७, ०९ : १२
8 Shares

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ७१ लाख ९३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख ८ हजार ६ सय ९ जनाको मृत्यु भैसकेको छ ।

३५ लाख ३५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५७ जनाको मृत्यु भएको छ भने १ लाख ज्ञ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५८६
ब्राजिल -८१३
रसिया -११२
बेलायत -५५
इटली -६५
भारत -२६६
जर्मनी -७
पेरु -१०६
टर्की -१९
इरान -७०
फ्रान्स -५४
चिली -७४
मेक्सिको -१८८
नेपाल -१
साउदी अरेबिया -३४
पाकिस्तान -६५
कतार- ३
बेल्जियम -११
बंगलादेश- ४२
नेदरल्याण्ड -३
बेलारुस -७
दक्षिण अफ्रिका -८२
स्विडेन -३५
कोलम्बिया -४९
इक्वेडर -२१
यूएई -५
पोर्चुगल -६
कुबेत -५
इजिप्ट -३६
इन्डोनेसिया -३५
आयरल्याण्ड -४
युक्रेन -९
स्विजरल्याण्ड -२
पोल्याण्ड -९
फिलिपिन्स -८
रोमानिया- ६
अफगानिस्तान -१२
अर्जेन्टिना -२९
डेमोसियन रिपब्लिक -१
ओमान -६
पानामा- ५
बहराइन- १
नाइजेरिया -७
बोलिभिया -११
डेनमार्क -४
सर्बिया -१
अर्मेनिया -११
कजाकस्तान -३
अल्जेरिया -८
घाना -४
माल्दोभ -१२
चेक्भिया- १
नर्वे -१
इराक -२४
अजरबैजान -५
ग्वाटेमाला -२२
होन्डुरस -८
हंगेरी -२
आइभरी कोस्ट -२
डिआरसी- ३
डिजीबाउटी -३
उज्वेकिस्तान -१
नर्थ मेसोडोनिया -३
हाइटी -१
एल साल्भाडोर -२
ग्रीस -२
केन्या -१
बुल्गेरिया -४
बोस्निया -१
सोमालिया- १
किर्गिस्तान -१
दक्षिण सुडान- ५
सुडान -१३
मौरिटानिया -४
जाम्बिया -३
लाटभिया -१
सियरा लियोनी -१
चाड -१
फ्रेन्च गुयना -१
बेनिन -१
सुरिनाम -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।