ताजा अपडेट »

संक्रमितदर उच्च, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

आइतबार, २५ जेठ २०७७, ०९ : १८
8 Shares

काठमाडौ । विश्व महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ६९ लाख ७० हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख १ हजार ९ सय ६४ जनाको मृत्यु भैसकेको छ ।

३४ लाख १० हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७०६
ब्राजिल -९१०
रसिया -१९७
स्पेन -१
बेलायत -२०४
इटली -७२
भारत -२९७
जर्मनी -६
पेरु -१३६
टर्की -२१
इरान -७५
फ्रान्स -३१
चिली -९३
मेक्सिको -६२५
क्यानडा -७०
साउदी अरेबिया -३४
पाकिस्तान -९७
कतार -२
नेपाल -२
बेल्जियम -१४
बंगलादेश -३५
नेदरल्याण्ड -६
बेलारुस -४
दक्षिण अफ्रिका -४४
स्विडेन -१७
यूएई -१
कोलम्बिया -६०
सिंगापुर- १
पोर्चुगल -९
कुबेत -१०
इजिप्ट -३२
इन्डोनेसिया -३१
आयरल्याण्ड -८
युक्रेन -१५
पोल्याण्ड -१६
फिलिपिन्स -७
रोमानिया -१८
अर्जेन्टिना -१६
डेमोसियन रिपब्लिक- ११
इजरायल- ४
जापान -७
पानामा -१६
बहराइन -२
नाइजेरिया -९
बोलिभिया -१६
कजाकस्तान -१
डेनमार्क -१
सर्बिया -१
अर्मेनिया -७
अल्जेरिया -८
माल्दोभ -८
घाना -२
इराक -३३
क्यामरुन -७
मलेसिया -१
अजरबैजान -२
ग्वाटेमाला -५८
होन्डुरस -५
सुडान -१२
हंगेरी -३
डिआरसी -१
उज्वेकिस्तान- १
सेनेगल -२
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -१
केन्या -४
सोमालिया -३
क्रोएसिया -१
इथियोपिया -१
माल्दिभ्स -१
सिएआर -१
माली -३
लेबनान -१
अल्वानिया -१
मडागास्कर -१
मौरिटानिया -६
साइप्रस -१
चाड -१
सियरा लियोनी -१
कंगो -२
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।