२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । विश्व महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को कारण विश्व प्राय ठप्प नै छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ६९ लाख ७० हजार संक्रमित भैसकेका छन् । यस्तै, ४ लाख १ हजार ९ सय ६४ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

३४ लाख १० हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिन भन्दा धेरै हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७०६
ब्राजिल -९१०
रसिया -१९७
स्पेन -१
बेलायत -२०४
इटली -७२
भारत -२९७
जर्मनी -६
पेरु -१३६
टर्की -२१
इरान -७५
फ्रान्स -३१
चिली -९३
मेक्सिको -६२५
क्यानडा -७०
साउदी अरेबिया -३४
पाकिस्तान -९७
कतार -२
नेपाल -२
बेल्जियम -१४
बंगलादेश -३५
नेदरल्याण्ड -६
बेलारुस -४
दक्षिण अफ्रिका -४४
स्विडेन -१७
यूएई -१
कोलम्बिया -६०
सिंगापुर- १
पोर्चुगल -९
कुबेत -१०
इजिप्ट -३२
इन्डोनेसिया -३१
आयरल्याण्ड -८
युक्रेन -१५
पोल्याण्ड -१६
फिलिपिन्स -७
रोमानिया -१८
अर्जेन्टिना -१६
डेमोसियन रिपब्लिक- ११
इजरायल- ४
जापान -७
पानामा -१६
बहराइन -२
नाइजेरिया -९
बोलिभिया -१६
कजाकस्तान -१
डेनमार्क -१
सर्बिया -१
अर्मेनिया -७
अल्जेरिया -८
माल्दोभ -८
घाना -२
इराक -३३
क्यामरुन -७
मलेसिया -१
अजरबैजान -२
ग्वाटेमाला -५८
होन्डुरस -५
सुडान -१२
हंगेरी -३
डिआरसी -१
उज्वेकिस्तान- १
सेनेगल -२
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -१
केन्या -४
सोमालिया -३
क्रोएसिया -१
इथियोपिया -१
माल्दिभ्स -१
सिएआर -१
माली -३
लेबनान -१
अल्वानिया -१
मडागास्कर -१
मौरिटानिया -६
साइप्रस -१
चाड -१
सियरा लियोनी -१
कंगो -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप