ताजा अपडेट »

थप २७८ जना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २ हजार ९१२

शुक्रबार, २३ जेठ २०७७, १६ : ३१
4 Shares


बुटवल । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले देशभर गरि २७८ जनामा कोराना संक्रमण देखिएको बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजारल ९१२ पुगेको छ । जसमध्ये ३ सय ३३ जना डिस्चार्ज भएको बताएका छन् । भने ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।