२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

रारा । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब पिसीआर परीक्षण गर्दा पोजेटिप रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराए । सङ्क्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टिनमा बस्दै आएका थिए । कोरोना सङ्क्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लाका रहेका चार स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट सोही गाउँपालिकाका स्थानीयवासी भित्रिएपछि सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए । सङ्क्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक हप्तापछि आरडिटी गरेर मात्र घर पठाउने डा नगरकोटीले बताए ।

मुगुमा थपिएको एकसहित कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवलपरासीमा एक वर्षमा १८७ वटा सवारी दुर्घटना : ३४ जनाको मृत्यु, २७८घाइते प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर