ताजा अपडेट »

अर्घाखाँची शितगंगाका एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ पुग्यो

विहीबार, २२ जेठ २०७७, १८ : ३५
2 Shares

सन्धिखर्क । अर्घाखाँचीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाको शितगंगा नगरपालिका-७ का ३६ वर्षीय युवा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले बताए ।

उनलाई सन्धिखर्क हटारीको आईशोलेसनमा ल्याउँने तयारी भएको भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ४ पुगेको हो ।  जसमा एकजनाको मृत्यु भईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।