ताजा अपडेट »

संसारभर मृत्युदर बढ्यो, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?

बुधबार, १४ जेठ २०७७, ०८ : ३३
4 Shares

एजेन्सी । कोरोना भाइरसको कारण विश्वभर ५६ लाख ८३ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ५२ हजार २ सय जनाको मृत्यु भएको छ भने २४ लाख ३० हजार संक्रमित निको भएका छन् ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ४८ जनाको मृत्यु भएको छ भने ९२ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

बितेको एक दिनमा ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका र ब्राजिल मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -७७४
ब्राजिल -१०२७
रसिया -१७४
स्पेन -२८०
युके -१३४
इटली -७८
फ्रान्स -९८
जर्मनी -७०
इरान -५७
टर्की -२८
भारत -१७२
नेदरल्याण्ड- २६
स्विजरल्याण्ड -२
आयरल्याण्ड -९
पेरु -१५९
बेल्जियम -२२
र्पोचुगल -१२
क्यानडा -९४
मेक्सिको -२३९
चिलि -४५
कतार -२
साउदी -१२
पाकिस्तान -३०
बंगलादेश -२१
यूएई -५
पोल्याण्ड -१७
रोमानिया -११
फिलिपिन्स -१३
बेलारुस -४
इजिप्ट -१४
स्विडेन -९६
जापान -१६
अस्ट्रिया -२
डेमोसियन रिपब्लिक -८
इन्डोनेसिया -२७
युक्रेन -२१
इराक -६
हंगेरी -८
ग्रिस -१
पानामा -३
दक्षिण कोरिया -२
कजाकस्तान -२
कुबेत -७
अर्मेनिया -४
दक्षिण अफ्रिका -४३
अफगानिस्तान- १
माल्दोभ -६
घाना- २
क्यामरुन -१०
अजरबैजान -१
फिनल्याण्ड -४
कोलम्बिया -२६
अर्जेन्टिना -१७
अल्जेरिया -८
नाइजेरिया -१६
मोरक्को -२
बोलिभिया- ११
होन्डुरस -२
बोस्निया -३
डिआरसी- १
क्रोएसिया -१
एल साल्भाडोर -१
नर्थ मेसोडोनिया -३
सोमालिया -१
लिथुवानिया -२
स्लोभेनिया -१
माल्दिभ्स -१
भेनेजुयला -१
माली -३
हाइटी -४
अल्वानिया -१
नाइजर -१
ग्वाटेमाला -१
उज्वेकिस्तान -१
सेनेगल -१
सियरा लियोनी -२
निकारागुवा -१८
इथियोपिया -१
चाड- १
मौरिटानिया -४
यमन -५
पश्चिम सहारा -१
साओ टोमी प्रिन्सेस -१
काबो भर्डे -१
सुडान -५
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।