३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022


बुुुटवल । मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट वर्तमान असहज परिस्थितिलाई व्यवस्थापन गर्ने गरी केन्द्रित हुने बताएका छन् । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति कार्यक्रमका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रम कोरोनाबाट प्रभावित भएको आर्थिक अवस्थाको व्यवस्थापनमा केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ प्रदेशमा अन्य प्रदेशका तुलनामा धेरै नागरिक क्वारेन्टिनमा राखिएको जानकारी दिँदै तिनको कोरोना परीक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आइसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरी व्यवस्थापन भइरहेको बताए। बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेसको अबरोधले तिलोत्तमामा मत गणना रोकियो, धाधली भएको आरोप लगाउँदै नाराबाजी भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा