२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

सन्धिखर्क । अर्घाखाँचीमा सोमबार कोरोना पोजिटिभ देखिएका दुईजनालाई उपचारका लागि कोरोना विशेष अस्पताल दाङ पठाउने तयारी भएको छ । जिल्लाको पाणिनी गाउँपालिका ८, पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुइ पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि दाङको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

Advertisement

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको अर्घाखाँची अस्पतालका डा. कपिल गौतमले जानकारी दिए । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ बर्षका दुई पुरुषमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृह जिल्ला आएका उनीहरुलाई पालीमा स्थित कमला माविको क्वारेन्टाइनमा राखिएको थियो ।

गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुसँगै आएका अन्य तीनजनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित समाचार

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी रुरुक्षेत्र १ मा एमालेकाे प्यानल नै विजयी पश्चिम नवलपरासीमा १३ वडाध्यक्षको मतपरिणाम सार्वजनिक