६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

दाङ । तुलसीपुर–४ का कोरोना संक्रमित पनि डिस्चार्ज भएका छन् । उनी बहिनी जुवाँईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएको नौ दिनपछि उनी निको भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

जेठ २ गते कोरोना पोजेटिभ भएका तुलसीपुर उपमहानगरपालिका ४ का ४७ वर्षिय संक्रमित उनको पिसिआर परीक्षणमा लगातार तीनपटकको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज भएको उनले बताए । उनलाई घरसम्म ल्याउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिए । घरमा ल्याएर करिब १ हप्ता घरकै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए