ताजा अपडेट »

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५

सोमबार, १२ जेठ २०७७, ११ : १९
8 Shares

बुटवल । नेपालमा आज थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३, धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४,   बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।