ताजा अपडेट »

हावाहुरीले पूर्वी नवलपरासीमा दुई जनाको ज्यान गयो

आइतबार, ११ जेठ २०७७, २१ : ३९
44 Shares

नवलपुर। पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीको कारण दुई जनाको घटनास्थमा नै ज्यान गएको छ । आइतबार साँझ आएको हावाहुरीको कारण गैडाकोट ६ को लोकल कुखुरा फार्ममा दाना दिँदै गर्दा खोर भत्किएर काठको बलोले च्यापिदा मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गैडाकोट ८ का वर्ष ३५ को काशीराम पौडेल र कास्की घर भई हाल गैडाकोटका ८ बस्दै आएका वर्ष ४० का सूर्यबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।