४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

दाङ । दाङमा रोकिराखेको स्काभेटरमा आगजनी भएको छ। तुलसीपुरको ग्वारखोलाबाट नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएको स्काभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ।

शनिबार राति १२ बजेतिर ग्वारखोलाको माथिल्लो हलवार क्षेत्रमा राखिएको ‘अनटेष्ट’ स्काभेटरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसीपरका प्रबक्ता एंव ईस्पेक्टर चक्र डमरपालले बताए। उपमहानगरपालिकाले उत्खनन खुल्ला गरेपछि टेण्डरबाट ठेक्का पाएको दुर्गा कन्ट्रक्सनको स्काभेटर रहेको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर