ताजा अपडेट »

सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

विहीबार, २३ फागुन २०७५, १६ : ३४
2 Shares

फागुन २३,
काठमाण्डौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो ।

राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो । सर्वोच्चले उनलाई साधारण तारेखमा रिहा गरेरर अनुसन्धान गर्न भनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।