May 16, 2021, Sunday
२ जेष्ठ २०७८, आईतवार

सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

270

फागुन २३,
काठमाण्डौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो ।

राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो । सर्वोच्चले उनलाई साधारण तारेखमा रिहा गरेरर अनुसन्धान गर्न भनेको छ ।

पछिल्लो अपडेट