काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५३ लाख ३ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ भने २१ लाख ५८ हजार संक्रमित निको भएका छन् ।
२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।
बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१२९३
ब्राजिल -९६६
रुस -१५०
युके -३५१
इटली -१३०
स्पेन -६८८
फ्रान्स -७४
जर्मनी -४३
इरान -५१
टर्की -२७
भारत -१४२
नेदरल्याण्ड -१३
स्विजरल्याण्ड -५
पेरु -९६
बेल्जियम -२६
र्पोचुगल -१२
क्यानडा -९८
आयरल्याण्ड -९
मेक्सिको -४२०
स्विडेन -५४
चिलि -४१
कतार -२
साउदी -१३
पाकिस्तान -५०
बंगलादेश -२७
यूएई -४
पोल्याण्ड -१०
रोमानिया -१०
फिलिपिन्स -११
चेक्भिया -६
बेलारुस -५
इक्वेडर -११७
इजिप्ट -११
जापान -१९
अस्ट्रिया -२
डोमेनिकन रिपब्लिक -८
इन्डोनेसिया -४८
युक्रेन -९
इराक -७
हंगेरी -३
ग्रिस -१
अजरबैजान -२
पानामा -४
कुबेत -९
दक्षिण अफ्रिका -२८
अफगानिस्तान -१२
नाइजेरिया -१०
माल्दोभ -४
ओमान -३
अर्मेनिया -४
कोलम्बिया -३०
अर्जेन्टिना -१७
अल्जेरिया -७
मोरक्को -१
मलेसिया -१
अस्ट्रेलिया -१
बोलिभिया -१६
क्यामरुन -३
सुडान -१६
होन्डुरस -५
गुनिया -१
बोस्निया -१
बुल्गेरिया -५
नर्थ मेसोडोनिया -१
क्युबा -१
ग्वाटेमाला -२
क्रोएसिया -२
डिआरसी -२
माली -२
इक्वोटोरियल गुनिया -१
हाइटी- ३
सियरा लियोनी -३
दक्षिण सुडान -२
मौरिटानिया -१
लाइबेरिया -१
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया