२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

काठमाडौ  । कोरोना भाइरसको कारण विश्वभर ५३ लाख ३ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ भने २१ लाख ५८ हजार संक्रमित निको भएका छन् ।

Advertisement

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१२९३
ब्राजिल -९६६
रुस -१५०
युके -३५१
इटली -१३०
स्पेन -६८८
फ्रान्स -७४
जर्मनी -४३
इरान -५१
टर्की -२७
भारत -१४२
नेदरल्याण्ड -१३
स्विजरल्याण्ड -५
पेरु -९६
बेल्जियम -२६
र्पोचुगल -१२
क्यानडा -९८
आयरल्याण्ड -९
मेक्सिको -४२०
स्विडेन -५४
चिलि -४१
कतार -२
साउदी -१३
पाकिस्तान -५०
बंगलादेश -२७
यूएई -४
पोल्याण्ड -१०
रोमानिया -१०
फिलिपिन्स -११
चेक्भिया -६
बेलारुस -५
इक्वेडर -११७
इजिप्ट -११
जापान -१९
अस्ट्रिया -२
डोमेनिकन रिपब्लिक -८
इन्डोनेसिया -४८
युक्रेन -९
इराक -७
हंगेरी -३
ग्रिस -१
अजरबैजान -२
पानामा -४
कुबेत -९
दक्षिण अफ्रिका -२८
अफगानिस्तान -१२
नाइजेरिया -१०
माल्दोभ -४
ओमान -३
अर्मेनिया -४
कोलम्बिया -३०
अर्जेन्टिना -१७
अल्जेरिया -७
मोरक्को -१
मलेसिया -१
अस्ट्रेलिया -१
बोलिभिया -१६
क्यामरुन -३
सुडान -१६
होन्डुरस -५
गुनिया -१
बोस्निया -१
बुल्गेरिया -५
नर्थ मेसोडोनिया -१
क्युबा -१
ग्वाटेमाला -२
क्रोएसिया -२
डिआरसी -२
माली -२
इक्वोटोरियल गुनिया -१
हाइटी- ३
सियरा लियोनी -३
दक्षिण सुडान -२
मौरिटानिया -१
लाइबेरिया -१
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा