ताजा अपडेट »

संसारभर संक्रमित बढ्दै, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

शुक्रबार, ०९ जेठ २०७७, ०८ : १६
8 Shares

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५१ लाख ९४ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ३४ हजार ६ सय १६ जनाको मृत्यु भएको छ भने २० लाख ८० हजार संक्रमित निको भएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१४१८
ब्राजिल -११८८
रुस -१२७
इटली -१५६
स्पेन -५२
फ्रान्स -८३
जर्मनी -३९
इरान -६६
टर्की -२७
युके -३३८
नेपाल -१
नेदरल्याण्ड -२७
स्विजरल्याण्ड -६
पेरु -१२४
बेल्जियम -३६
र्पोचुगल -१४
सिंगापुर -१
क्यानडा -१२१
भारत -१५०
आयरल्याण्ड -१२
मेक्सिको -४२४
स्विडेन -४०
चिलि -४५
कतार -१
साउदी -१२
पाकिस्तान -३२
बंगलादेश -२२
यूएई -४
पोल्याण्ड -१०
रोमानिया -९
फिलिपिन्स -४
चेक्भिया -२
बेलारुस -६
इक्वेडर -५१
सर्बिया -२
डेनमार्क -७
दक्षिण कोरिया -१
इजिप्ट -१६
जापान -६
नर्वे -१
डोमेनिकन रिपब्लिक -२
फिनल्याण्ड -२
इन्डोनेसिया -३६
युक्रेन -१५
इराक -६
हंगेरी -३
ग्रिस -२
अजरबैजान -१
पानामा -४
कुबेत -५
दक्षिण अफ्रिका -३०
अफगानिस्तान -६
नाइजेरिया -११
माल्दोभ -५
ओमान -१
अर्मेनिया -३
कोलम्बिया -२२
अर्जेन्टिना -१३
अल्जेरिया -७
मोरक्को -२
बोलिभिया -१०
क्यामरुन -१०
सुडान -१०
होन्डुरस -४
बोस्निया -४
सेनेगल -३
बुल्गेरिया -४
ताजिकिस्तान -३
नर्थ मेसोडोनिया -१
डिजिबाउटी- १
क्युबा -१
ग्वाटेमाला -२
क्रोएसिया -१
एल साल्भाडोर -२
लिथुवानिया -१
स्लोभेनिया -१
माली -५
लाटभिया -१
नाइजर -२
इक्वोटोरियल गुनिया -३
चाड- १
कंगो -१
सियरा लियोनी -१
यमन -३
मौरिटानिया- १
बेनिन -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।