ताजा अपडेट »

दाङमा थप एक जनामा कोरोना संक्रमण

विहीबार, ०८ जेठ २०७७, १८ : ०८
8 Shares

बुटवल । दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।