२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखी आकस्मिक तथा बहिरगं सेवा दिने भएको छ । मंगलवार प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसका विरामीहरु भर्ना गर्ने भएकाले ति सेवा बन्द गर्ने भनेर जारी गराएपछि सर्बत्र रुपमा विरोध भएको थियो । त्यसैगरी प्रतिष्ठानले आज विज्ञप्ती जारी गर्दै भोलीदेखी सेवा सुचारु गर्ने जनाएको छ ।

त्यसैगरी प्रतिष्ठानमा कोरोना संक्रमति विरामीहरु भर्ना गर्नु पर्ने अवस्था आए ति सेवाहरु बन्द गर्ने बाध्य हुने समेत प्रतिष्ठानका कायम मुकाय रजिष्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए । यस्तै कोरोनाको यस महामारी अवस्थामा प्रतिष्ठानको बाध्यतालाई बुझी आ–आफ्नो स्थानबाट प्रतिष्ठानलाई सहयोग गरिदिन समेत आग्रह गरेको छ । कोरोनाको महामारी तथा विरामीको चापलाई मध्यनजरी गरी प्रतिष्ठानले क्रमिकरुपमा आफ्ना सेवा विस्तार गर्ने समेत जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा