४ जेष्ठ २०७९, बुधबार

May 18, 2022


दाङ । सरकारले लकडाउन घोषणा गरेको दुई महिना पुगिसक्दा समेत तुलसीपुरका बैक तथा बित्तिय संस्थाहरुले आन्तरिक ब्यबस्थापन गर्न सकिरहेका छैन् । बैंकहरुमा लक डाउनको बेला पनि अत्याधिक भिडभाड भएपछि स्थानीय प्रशासन कारण पछिल्लो समय हप्तामा तिन दिन बैक खोल्ने निर्णय भएपनि उनीहरुले सामाजिक दुरी कायम नगरी भिडभाड गराएको भन्दै कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको भनाई रहेको छ।

तर बैंकहरु हप्ताको ३ दिन खोल्दा अझ भिडभाड हुने भएकाले हप्ताको ६ दिन निश्चित समय तोकेर खोल्नु पर्ने सेवाग्राही एंव ब्यवसायी अनुपकुमार श्रेष्ठले बताए । तुलसीपुरमा जेष्ठ नागरिकहरलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्दा समेत सामाजिक दुरी कायम नभएको भन्दै चर्को आलोचना खेपिरहेको स्थानीय सरकार र बैंकका प्रबन्धकहरुलाई सामाजिक संघसंस्थाहरुले एक हप्तासम्म स्वयम्सेवकहरु खटाएर सहयोग गरेका थिए । हप्तामा ३ दिन मात्र बैंक तथा वित्तिय संस्थाहरु खोल्दा मानिसहरु पैसा बचत वा निकाल्न आउने भएकाले बैंक बाहिर मानिसहरुको भिडभाड धेरै हुँदा लकडाउन उल्लघंन र सामाजिक दुरीको कायम नभएको तुलसीपुर ७ अर्का सेवाग्राही बिमल गौतमले बताए ।

तुलसीपुर उपमहानगरपालिका र बैकर्षहरु बिच हप्तामा तिन दिन मात्रै बैक खोल्ने निर्णय भएसँगै बजारमा भिडभाड देखिएपछि स्थानीयबासीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
तत्काल निर्णय सच्याएर बजारमा हुन सक्ने सक्रमणको खतरालाई ब्यवस्थापन गर्न समेत नागरिक अगुवाहरुले माग गरेका छन् । दाङको तुलसीपुरमा मात्रै २४ कर्मसीयल डेभलपमेन्ट बंैक र दर्जन बढि आईएमई तथा बित्तिय संस्थाहरुले सेवा प्रदान गरिरहेका छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर