२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बेइजिङ । चीनले अमेरिकी केही राजनीतिज्ञहरुलाई दोषारोपणको खेल रोक्न आग्रह गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै विश्व स्वास्थ्य संगठनलाई पठाएको पत्रबारे टिप्पणी गर्ने क्रममा चीनले यस्तो जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले मंगलबार पत्रकारहरुमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

अमेरिकी पत्रमाथि टिप्पणी गर्दै लिजिआनले अस्पष्टताले भरिएको र चीनबारे भ्रम पैदा गरेको बताएका छन् । ‘हाल कोभिड १९ को संक्रमण अमेरिकामा अझै फैलिएको छ । महत्वपूर्ण कार्य भनेको जीवन रक्षाका लागि समन्वय गर्नु र ऐकवद्धता व्यक्त गर्नु हो । हामी केही अमेरिकी राजनीतिज्ञहरुलाई दोषारोपणको खेल बन्द गर्न र भाइरसविरुद्ध एक हुन आग्रह गर्छौँ,’ प्रवक्ता लिजिआनले भने ।

चीनबारे बारम्बार कोरोनाभाइरस फैलाएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओमाथि पनि आरोप लगाइरहेका छन् । सोमबार मात्रै उनले डब्लूएचओलाई स्थायी रुपमै अमेरिकी सहायता रोकिदिने चेतावनी दिएका थिए । चीनको ‘कठपुतली’ बनेको भन्दै ट्रम्पले डब्लूउचओमाथि पनि कडा आरोप लगाउने गरेका छन् । यसैको जवाफी प्रतिक्रियाको रुपमा डोनल्ड ट्रम्पलाई लक्षित गर्दै चिनियाँ अधिकारीले मंगलबार यस्तो आरोप रोक्न आग्रह गरेका हुन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै