६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २० हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन् ।

Advertisement

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ भने ८८ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो ।

बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१००३
इटली -९९
स्पेन -५९
रुस -९१
जर्मनी -७४
इरान -३१
टर्की -६९
फ्रान्स -१३१
युके -१६०
ब्राजिल -७३५
नेदरल्याण्ड -१४
स्विजरल्याण्ड -५
पेरु -१४१
बेल्जियम -४८
र्पोचुगल -१३
क्यानडा -६०
भारत -१३१
आयरल्याण्ड -४
मेक्सिको -१३२
स्विडेन -१९
चिलि -२८
यूएई -४
साउदी -८
पाकिस्तान -३०
पोल्याण्ड -११
रोमानिया -२३
जापान -५
फिलिपिन्स -७
बेलारुस -६
इजरायल -४
इक्वेडर -६३
सर्बिया -१
डेनमार्क -१
डेनमार्क -१
दक्षिण कोरिया -१
फिनल्याण्ड -२
इन्डोनेसिया -४३
युक्रेन -११
हंगेरी -११
इराक -४
अजरबैजान -१
पानामा -६
उज्वेकिस्तान -१
कुबेत- ५
दक्षिण अफ्रिका -२२
अफगानिस्तान -४
कजाकस्तान- १
इजिप्ट -१५
डेमोसियन रिपब्लिक -६
नाइजेरिया -९
माल्दोभ -६
ग्रिस -२
ओमान -३
अर्मेनिया -१
ताजिकिस्तान -२
इस्टोनिया -१
एल साल्भाडोर -३
सियरा लियोनी-१
टोगो -१
लाइबेरिया -१
अंगोला -१
बंगलादेश -२१
कोलम्बिया -१८
अर्जेन्टिना -९
नर्वे -१
अल्जेरिया -७
बोलिभिया -४
होन्डुरस -४
सुडान -८
सेनेगल -१
बुल्गेरिया -२
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -३
लिथुवानिया -३
डिजिबाउटी- ३
सोमालिया -१
नाइजर- १
हाइटी -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे