ताजा अपडेट »

दिवेश अमेरिकन आइडलमा उपविजेता

सोमबार, ०५ जेठ २०७७, १० : ५०
4 Shares

काठमाडौं । नेपाली मुलका युवा गायक दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो 'अमेरिकन आइडल'को १९ औं संस्करणको उपविजेता बनेका छन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा पोखरेल अमेरिकन आइडलको उपविजेता घोषित भएका हुन् । उनी भोटिङमा पछि परेपछि जस्ट साम अमेरिकन आइडल बनिन् । स्टेजमा अर्थर गनले चिनिने दिवेश अमेरिकन आइडलका् फाइनलमा पुग्ने पहिलो नेपाली हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।