ताजा अपडेट »

नयाँ मर्यादाक्रम सार्वजनिक, कर्मचारी भन्दा जनप्रतिनिधि माथि

विहीबार, २६ पुस २०७५, १६ : ५४
81 Shares

पुष २६,

काठमाडौं  । सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको नयाँ मर्यादाक्रम तोकेको छ । जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मर्यादाक्रम स्वीकृत गरेको हो ।मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् ।

संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म सातौं तथा संघका सहायक मन्त्री र प्रदेशका मन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर नवौं वरीयतामा परेका छन् ।काठमाडौं बाहेक बाँकी महानगर, उपमहानगर, नगर र गाउँपालिकाका मेयर भने वरीयतामा परेका छैनन् ।

मर्यादा क्रम यस्तो छ :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।