ताजा अपडेट »

'कोरोना स्वाइन फ्लूभन्दा १० गुणा खतरनाक'

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ५६
6 Shares

काठमाडौ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले विश्वभर फैलिएको कोरोना भाइरसको निकै खतरनाक रहेका बताएका छन् ।

स्वाइन फ्लू भन्दा निकै खतरनाक रहेको भन्दै गेब्रियेससले प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताए । 'कोरोना सन् २००९ को स्वाइन फ्लूको भन्दा घातक छ' उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।