२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाण्डौ । विश्वका विभिन्न देशमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना फैलिँदा अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख १४ हजार जनाको ज्यान गएको छ ।

कोरोना भाइरसकाे सङ्क्रमणका कारण अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकापछि इटलीमा १९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै स्पेनमा १७ हजारभन्दा धेरै, फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता