१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौ । भारतको पन्जाबस्थित पटियालामा एक समूहले ‘कर्फ्यू पास’ माग्दा एक प्रहरीको हात काटिदिएका छन्।

आइतबार बिहान लकडाउनको अवज्ञा गर्दै परम्परागत हतियार तथा पोशाकमा निस्केका चार-पाँचका समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ मागेको थियो। ‘उनीहरूलाई कर्फ्यू पास देखाउन भनेका थिएँ तर गाडी गेट र डिभाइडरमा लगेर ठोक्काइदिए,’पटियालाका एसएसपी मन्दीप सिंहले भने,’त्यसपछि प्रहरीमाथि आक्रमण गर्न थालेको हो।’उनका अनुसार तफी शिखहरूले असईको हात तरबारले काटिदिएका हुन्।

त्यस्तै, अन्य दुई प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको कुहिनो र हातमा चोट लागेको पिटिआइले जनाएको छ। हात काटिएका असईको उपचारका लागि राजिन्द्र अस्पतालमा लगिएको थियो भने पछि त्यहाँबाट चन्डीगढको पिजिमरमा रिफर गरिएको थियो। घटनामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको थियो। अन्य भने फरार रहेको एसएसपी सिंहले जानकारी दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन