२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

अमेरिकाको न्यूयोर्क शहरमा कोरोना महामारी नरोकिएपछि बढिरहेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर

काठमाडौ । अमेरिकाको न्यूयोर्कमा कोरोना महामारी अनियन्त्रित बनेपछि लास व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । यसैलाई ध्यान दिएर त्यहाँ सामूहिक चिहानमा लास व्यवस्थापनको तयारी भइरहेको दृश्यलाई ड्रोनमार्फत् खिचिएको छ ।

Advertisement

बीबीसीका अनुसार हार्ट आइल्याण्डमा बनाइएको यो चिहानमा अन्तिम कर्म गर्न नसक्ने मानिसका आफन्तको शवलाई सामूहिकरुपमा व्यवस्थापन गर्ने सुविधा मिल्नेछ । न्यूयोर्कमा अहिले कुनै पनि एक देशको भन्दा बढी कोरोना संक्रमण देखिएको छ । विहीबार मात्र त्यहाँ १० हजारभन्दा बढी कोरोना संक्रमित बिरामी थपिए र त्यहाँ मात्र १५९,९३७ जना कोरोना संक्रमित बिरामी भेटिइसकेका छन् । यसमध्ये ७ हजारभन्दा बढी मानिसको त्यहाँ मृत्यू भइसकेको छ ।

स्पेनमा १५३,००० संक्रमित भेटिएका छन् भने इटलीमा १४३ हजार । कोरोनाको उद्गमस्थल चीनमा केवल ८२ हजार आसपास मानिस संक्रमित भेटिएका छन् । अमेरिकामा मात्र ४,६२ हजार भन्दा बढी मानिसमा संक्रमण भेटिएको छ भने १६,५०० भन्दा बढी मानिसको मृत्यू भइसकेको छ । संसारभरी १६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ९५ हजा मानिसको मृत्यू भइसकेको छ ।

अमेरिकाबाट प्राप्त ड्रोन फुटेजमा आधारित भएर बीबीसीले सार्वजनिक गरेको खबरका अनुसार हार्ट आइल्याण्डलाई १५० वर्षअघिदेखि अन्त्यष्टि गर्न नसक्ने मानिसका आफन्तको शब व्यवस्थापन गर्ने ठाउँमा सामूहिकरुपमा कोरोना भाइरसबाट मरेका मानिसहरुको अन्त्यष्टि गरिएको जनाइएको छ ।संसारभरी नै ५ मध्ये एकजनाको जागिर कोरोनाको कारण प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने