ताजा अपडेट »

राप्ती नदिमा डुबेर एक जनाको मृत्यु

बुधबार, २६ चैत्र २०७६, २० : ५५
6 Shares

दाङ । लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।

आज बुधबार अपरान्ह चार बजेको समयमा राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका रजेश खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

घरदेखि आफ्नो भदै सङ्ग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती तीन छोरी रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।