ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कहाँ कतिको मृत्यु ?

बुधबार, २६ चैत्र २०७६, ०८ : २२
12 Shares

काठमाडौं । २०९ देशमा फैलिएको कोरोना भाइरसबाट ८२ हजार जनाको मृत्यु भएको छ भने १४ लाख ३० मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने ८४ हजार बढी नयाँ संक्रमित थपिए । एकैदिन अमेरिकामा १९७०, फ्रान्समा १४१७, यूकेमा ७८६, स्पेनमा ७०४, इटलीमा ६०० जनाको मृत्यु भएको छ भने उद्गमस्थल मानिने चीनमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य भएको छ ।

हेर्नुहोस्, २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु भयो
अमेरिका -१९७०
चीन -०
इटली -६००
स्पेन -७०४
जर्मनी -२०६
इरान -१३३
स्विजरल्याण्ड -५६
फ्रान्स -१४१७
युके -७८६
दक्षिण कोरिया -६
नेदरल्याण्ड -२३४
अस्ट्रिया -२३
बेल्जियम -४०३
र्पोचुगल -३४
क्यानडा -५८
टर्की- ७६
अस्ट्रेलिया -४
नर्वे -१३
आयरल्याण्ड -३६
डेनमार्क -१६
ब्राजिल -१२२
इजरायल- ८
स्विडेन -११४
रुस -११
चिलि -६
पोल्याण्ड -२२
चेक्भिया -१०
इक्वेडर -२९
जापान -१
पाकिस्तान -४
रोमानिया -२१
भारत -२४
मलेसिया -१
फिलिपिन्स -१४
लक्जमबर्ग -३
साउदी अरब -३
इन्डोनेसिया -१२
पेरु -१५
डेमोनेसियन रिपब्लिक -१२
ग्रिस २-
मेक्सिको -३१
यूएई -१
फिनल्याण्ड -७
थाइल्याण्ड -१
कतार -१
अर्जेन्टिना -७
दक्षिण अफ्रिका -१
सर्बिया -३
कोलम्बिया -४
युक्रेन -७
इजिप्ट -९
क्रोएसिया -२
अल्जेरिया -२०
स्लोभेनिया -६
मोरक्को --१०
इराक- १
इस्टोनिया -२
हंगेरी -९
बोस्निया -४
अजरबैजान -१
ट्युनिसिया -१
माल्दोभ -३
बहराइन -१
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -३
एन्डोरा -१
लाटभिया -१
उरुग्वे -१
अफगानिस्तान -३
क्युबा -२
बुर्किनाफासो -१
अल्वानिया- १
सान मरिन -२
नाइजर -१
नाइजेरिया -१
जर्जिया -१
बोलिभिया -३
श्रीलंका -१
बंगलादेश -५
बारबाडोस -१
गुयना -१
बहमास -१
जिम्बाबे -१
बुर्मुडा -१
मलावी -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।