ताजा अपडेट »

संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

सोमबार, २४ चैत्र २०७६, १७ : १०
8 Shares

काठमाडौं । मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न निर्णय गरेको हो ।

चैत ७ गते यता  कोरोना सन्त्रासका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।चैत १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएपनि त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।