ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

आइतबार, २३ चैत्र २०७६, ०८ : ३८
8 Shares

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट १२ लाख बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ६४ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ ।

२०५ देशमा फैलिएको कोरोनाको कारण पछिल्लो २४ घण्टामा मात्र ५ हजार ५ सय १५ जनाले ज्यान गुमाएका छन् भने ८४हजार नयाँ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा सर्वाधिक १०५३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा १०४८, इटलीमा ६८१, स्पेनमा ७४९,यूके ७०८, चीनमा ३को मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु भयो
अमेरिका -१०४८
चीन -३
इटली -६८१
स्पेन -७४९
जर्मनी -१६९
इरान -१५८
स्विजरल्याण्ड -७५
फ्रान्स -१०५३
युके -७०८
दक्षिण कोरिया -३
नेदरल्याण्ड -१६४
अस्ट्रिया -१८
बेल्जियम -१४०
र्पोचुगल -२०
क्यानडा -२३
टर्की -७६
अस्ट्रेलिया -२
नर्वे --३
आयरल्याण्ड -१७
डेनमार्क -२२
ब्राजिल -८२
इजरायल- ४
स्विडेन -१५
रुस -९
चिलि -५
पोल्याण्ड -८
चेक्भिया -६
इक्वेडर -२७
जापान -८
रोमानिया -१३
भारत -१३
मलेसिया -४
फिलिपिन्स -८
पाकिस्तान -१
थाइल्याण्ड -१
साउदी अरब -४
इन्डोनेसिया -१०
फिनल्याण्ड -५
ग्रिस -५
पानामा -५
पेरु -१२
डेमोनेसियन रिपब्लिक- ९
मेक्सिको -१०
अर्जेन्टिना -१
यूएई -१
सर्बिया -५
कोलम्बिया -७
युक्रेन -५
इजिप्ट -५
सिंगापुर -१
क्रोएसिया -४
अल्जेरिया -२५
स्लोभेनिया -२
मोरक्को -११
इराक -२
लिथुवानिया -२
इस्टोनिया -१
हंगेरी -६
माल्दोभ -४
क्यामरुन -१
कजाकस्तान -२
बुल्गेरिया -३
एन्डोरा -१
बेलारुस -१
उरुग्वे -२
साइप्रस -१

नर्थ मेसोडोनिया -५
कुबेत -१
अल्वानिया -३
अफगानिस्तान -१
ओमान -१
च्यानल आइल्याण्ड -१
सेनेगल -१
श्रीलंका -१
जर्जिया -१
नाइजर -३
डिआरसी -२
बोलिभिया -१
लिच्येसटाइन -१
बंगलादेश -२
ग्वाटेमाला -१
बहामास- १
सेन्ट मार्टिन -१
लाइबेरिया -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।