९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले राहत वितरणलाई व्यवस्थित वनाउनका लागि राहत वितरण निर्देशिका जारी गरेको छ । उपमहानगरपालिकाले विपन्न र ज्याला मजदुरी गर्ने गरिब जनताले राहत पाउन सकुन् भन्नका लागि यस्तो निर्देशिका जारी गरेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी गराएका छन् ।

Advertisement

उनले निर्देशिका विपरित कसैले राहत लिएमा आवश्यक कारवाही अगाडी वढाइने पनि जानकारी दिए । “जसको घरका काम नगर्दा चुलो वल्दैन त्यसलाई मात्रै राहत दिने हो ” प्रवक्ता डाँगीले भने “जनतालाई भोकै मर्न स्थानीय सरकारले दिदैन” ।उनले राहत वितरणका लागि खाद्यान्नको टेण्डर भएर खरिद भइसकेको जनाउँदै वडाबाट लिष्ट आउने वित्तिकै राहत वितरण गरिने पनि वताए । “हामीले आजैबाट वितरणलाई अगाडि वढाउदैछौ” प्रवक्ता डाँगीले भने । निर्देशिकामा दैनिक रुपमा काम गर्ने ज्याला मजदुरहरुलाई राहत वितरण गर्नुपर्ने उल्लेख गरेको छ ।

सामान ओसार पसार गर्ने, भरिया, गाडीबाट सामान लोड र अनलोड गर्ने, निर्माण कार्यमा संलग्न,ठेला पसले, सवारी चालक, रिक्सा चालक लगायतकालाई वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तो छ उपमहानगरले जारी गरेको निर्देशिका

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व सकसमा नेपाली अर्थतन्त्र धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै