६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन द्वारा संयुक्त रुपमा राहत वितरण कार्यक्रम लाई अगाडि बढायका छन । राेटरि र रोट्याक्ट डाउनटाउनका सदस्यहरुले स्व इस्फुर्त रुपमा राहत कोष खडा गरि अति आपतमा परेका दिनदुखी हरुलाई सहयोग गरिने रोटरि अध्यक्ष तुलसि घिमिरेले बताए।

बुटवल ४ का वार्ड अध्यक्ष टंक पराजुलिले महामारि रुपमा फैलिएको कोभिड १९ बाट बच्न सरकारले लक डाउन पछि दैनिकी मज्दुरी गर्ने परिवार लाई बढी समस्या र खाद्यान्नको अभावको बेला राेटरि र रोट्याक्ट डाउनटाउनले गरेको सहयोग अति महत्त्वपूर्ण रहेको बताए । राेटरि का ए.जि. राजेन्द्र ढकालले समाज लाइ आपत पर्दा राेटरि सदैब अग्रभागमा रहि समाज सेवा गरि आएको बताए । रोट्याक्ट अफ बुटवल डाउनटाउन का अध्यक्ष मधु भट्टराईले सन्सार कोरोना को महामारी मा रहेको र लामो लक डाउन मा दैनिकी गरि खाने मज्दुर देखि अन्य पिछडियकाे बर्गमा औषधि र खाद्यान्नको ठुलो बिकराल समस्या परेको हुनाले अति आवश्यक करिब २०० घर धुरी लाई दैनिकी खाद्यान्न, चामल, दाल, साबुन, तेल , नुन सहयोग गर्ने अनुरुप सामान बितरन गरियेको बताय ।

साथै भोलिका दिन हरुमा येस्तै सहयोग निरन्तर रहने पनि भट्टराईले जानकारि गराय । जसअनुरुप आज बुटवल वार्ड ४ मा ३० घर धुरी लाई सामान वितरण गरियेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै