२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

तिलोत्तमा । रोटरी क्लब रुपन्देहीले कोरोना भाइरस ९ कोभिड–१९० भाइरस रोकथाम र नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाको विशेष राहत कोषमा रु।५१०००९अक्षरेपी एकाउन्न हजार रुपैंया० सहयोग रकम प्रदान गरेको छ । सहयोग रकम हस्तान्तरण गर्दै रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष सुरज खत्रीले तिलोत्तमा नगरपालिकासँग कोरोना भाइरस विरुद्धको लडाइँमा क्लबसँगै रहेकोले कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग रकम प्रदान गरेको बताए ।

सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख वासुदेव घिमिरेले दिनहँु श्रम गरेर मात्र खाने मजदुर वर्ग ,अति विपन्न परिवारको सहयोग तथा कोरोना रोकथाम र नियन्त्रणका लागि सहयोग रकम खर्च गरिने बताउँदै सहयोगको लागि रोटरी क्लव अफ रुपन्देहीलाई धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका राजकुमार पाण्डे, सुवोध भट्टराई, प्रकाश पाण्डे विष्णुप्रसाद पौड्याल तथा राजनीतिक तथा समाजसेवी सुरेन्द्र कुमार बर्मा, नगरका स्वास्थ्य अधिकृत द्वय,गणेश गौतम, इश्वरी पौड्याल र विष्णुप्रसाद अर्याल लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी