ताजा अपडेट »

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घट्यो

बुधबार, १९ चैत्र २०७६, १९ : ३५
6 Shares

बुटवल । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल  निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।