२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

तिनाउ । पाल्पाको तिनाउ-१, कचलका वडा सदस्य अम्मरबहादुर तरामुले स्थानीयलाई घरमै पुगेर मास्क वितरण गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण पालना गर्न समेत आग्रह गर्दै उनले मास्क वितरण गरेका हुन् ।
वडा नम्बर १ को झिगामारा तथा ठूलीउदाङका जनतालाई मास्क खरिद गरि वितरण गरेका तरामुले मास्क अभावका कारण गाउँका सबै जनतालाई पुर्याउन नसकिएकाले नपुगमा केही दिनमै पुन वितरण गर्ने बताए ।

स्थानीय स्वास्थ्य इकाईकी इन्चार्ज वर्षा जि.सी.को समेत सहभागितामा मास्क वितरणका लागि घर-घर पुगेका उनले सबै जनतालाई लकडाउन अवधीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र कुनै पनि काम गरेपछि राम्ररी साबुन पानीले हात धुन आग्रह गरेका थिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी