ताजा अपडेट »

नेेपालमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिए, सेती अस्पतालमा उपचार

शुक्रबार, १४ चैत्र २०७६, २२ : १८
2 Shares

काठमाण्डौ । कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् ।

हाल उनको अवस्था सामान्य छ । ३४ वर्षका ति नेपाली पुरूष दुबइबाट नेपाल आएकाे तथा चैत्र ११ गते अस्पताल भर्ना भएकाे स्वास्थय तथा जनसंख्या मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । याे उपत्यका बाहिर फेला भएकाे पहिलाे विरामी भएकाे बताइएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।