२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित भएका श्रमजीवि मजदुरहरुका लागि राज्यले राहतको प्याकेज ल्याउन श्रमिक नेता कमल गौतमले माग गरेका छन । उनले संकटका बेला मजदुरहरुका लागि तीन वटै तहका सरकार गंभिर बन्नुपर्ने सुझाव पनि दिएका छन ।

जिफन्टका उपाध्यक्ष तथा प्रदेश पाचका इन्चार्ज गौतमले संगठीत क्षेत्रका मजदुरका लागि केन्द्र सरकारले तथा असंगठित मजदुरका लागि स्थानिय सरकारले प्याकेजका कार्यक्रम अगाडी सानुपर्ने बताएका छन । उनले यस्तो संकटका बेलामा उद्योगीहरुले मजदुरका हितमा काम गर्नुपर्ने पनि बताए ।श्रमिकहरुलाई संरक्षण गरी संकटका बेला बचाउनुपर्नेमा उनले जोड दिएका छन । ‘नाफामा रहेका उद्योगहरुले मजदुरका पक्षमा राहतका प्याकेज ल्याउनुपर्छ, यसका लागि उद्योग वाणिज्य संघदेखि उद्योगी ब्यवसायीका संघ सस्थाहरुले पनि ध्यान दिनुपर्छ, –उनले भने ।

श्रमिक नेता गौतमले केन्द्र, प्रदेश तथा स्थानिय सरकारले विकास बजेट कटौटी गरेर भएपनि मजदुरको हितमा लगाउन सुझाव दिए । वडा तहसम्मका स्थानिय निकायहरु संवेदनशिल हुन पनि उनले आग्रह गरेका छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत