ताजा अपडेट »

चितवनमा लकडाउन अवज्ञा गर्ने १० जना पक्राउ

मंगलबार, ११ चैत्र २०७६, ११ : १३
10 Shares

चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।