ताजा अपडेट »

भारत र चीन तर्फका सबै नाका बन्द गर्ने सरकारको निर्णय

आइतबार, ०९ चैत्र २०७६, २० : २२
6 Shares

बुटवल । सरकारले भारत र चीनका सबै नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ । सरकारले भोलिदेखि भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को साँझ बसेको बैठकले यो सो निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सतर्कता स्वरुप दुई छिमेकी राष्ट्रका सिमा बन्द गरेको स्रोतले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।