६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौं । चौतर्फी गुनासोपछि बुद्ध एअरले भाडा घटाएको छ । कोभिड-१९ रोकथामका लागि सतर्कता अपनाउने क्रममा यात्रु बढेपछि एअरलाइन्सले अधिकतम भाडा लिएपछि चौतर्फी गुनासो बढेको थियो ।

Advertisement

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लगाएपछि बुद्ध एयरले अन्तरिक उडानको भाडादर घटाएको छ । लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लागेपछि हवाईमार्ग यात्राको पहिलो साधन बनेका कारण यात्रुको सहजताका लागि भाडादर घटाइएको बुद्धले जनाएको छ । 

यस्तो छ लागु गरिएको नयाँ भाडादर 

प्रतिकृया दिनुहोस्

Flash News

बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि