ताजा अपडेट »

चौतर्फी गुनासोपछि बुद्ध एअरले भाडा घटायो

आइतबार, ०९ चैत्र २०७६, १६ : २१
10 Shares

काठमाडौं । चौतर्फी गुनासोपछि बुद्ध एअरले भाडा घटाएको छ । कोभिड-१९ रोकथामका लागि सतर्कता अपनाउने क्रममा यात्रु बढेपछि एअरलाइन्सले अधिकतम भाडा लिएपछि चौतर्फी गुनासो बढेको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लगाएपछि बुद्ध एयरले अन्तरिक उडानको भाडादर घटाएको छ । लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लागेपछि हवाईमार्ग यात्राको पहिलो साधन बनेका कारण यात्रुको सहजताका लागि भाडादर घटाइएको बुद्धले जनाएको छ । 

यस्तो छ लागु गरिएको नयाँ भाडादर 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।