ताजा अपडेट »

अभिनेत्री मजारलाई कोरोना संक्रमण

आइतबार, ०९ चैत्र २०७६, १४ : ०७
6 Shares

काठमाडौं । हलिउड अभिनेत्री देबी मजारलाई कोरोना संक्रमण भएको पृष्टि भएको छ । आइतबार सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् आफुलाई कोरोना पोजेटिभ भएको जानकारी लिएकी हुन् ।

केहिदिन समय अगाडी कोरोनाको लक्षणसहित शरिर एकदमै दुखेको र १०४।४ डिग्री ज्वरो देखिएपछि स्वास्थ्य परिक्षण गराएकी थिइन् । त्यसको दुईदिनपछि भने उनी कोरोना संक्रमित भएको रिपोर्ट आएको हो ।

उनी अहिले सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । -सिएनएन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।