ताजा अपडेट »

लकडाउन हुदाँ के-के चाहिन्छ ?

आइतबार, ०९ चैत्र २०७६, १० : ४३
4 Shares

बुटवल । सरकारले विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड १९ नेपालमा रोक्न लागि लागि सार्वजनिक यातायात आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल अहिले सेमि लकडाउनको अवस्थामा रहेको छ। लकडाउन भए पनि विभिन्न वस्तुको आपूर्ति हुने उद्योग वाणिज्यले बताएको छ। लकडाउनको बेलामा नागरिकलाई के–के चाहिन्छन् त ?

१.चामल (कुनै प्रकारको)
२.चिउरा
३.मकै
४.नुन
५.चिनी
६.चिया
७.गहुँ, मैदा र पिठो
८.दाल
९.खाने तेल
१०.घिउ
११.दुध
१२.तरकारी
१३.मासु (सबै प्रकारका)
१४.मसला
१५.फलफूल
१६.औषधि
१७.साबुन (नुहाउने र कपडा धुने)
१८.मट्टितेल, डिजेल, पेट्रोल)
१९.रासायनिक मल
२०.दाउरा तथा कोइला
२१.सिमेन्ट
२२.छड
२३. कर्कटपाता
२४.इँट
२५.काठ
२६.पोलिथिन पाइप्
२७.कापी, कलम, सिसाकलम र मसी
२८.न्यूज प्रिन्ट

यसैगरी सरकारले स्यानिटाइजर र मास्कलाई पनि यो सूचिमा राख्ने तयारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।