ताजा अपडेट »

नेकपाद्वारा तिलोत्तमाका सबै वडामा शाखा कमिटी गठन

आइतबार, १२ फागुन २०७५, ०० : १०
12 Shares

फागुन १ २ ,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले नगरका १७ वटै वडामा शाखा कमिटी गठन गरेको छ । पार्टीका तल्ला कमिटीहरुको एकीकरणमा ढिलाई भैरहेका बेला तिलोत्तमाका सबै वडामा शाखा कमिटी गठन गरिएको हो । सबै वडामा सर्वसम्मत कमिटी गठन गरिएको नेकपाका नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।


जस अन्तर्गत तिलोत्तमा वडा नम्बर १ को अध्यक्षमा गोविन्द प्रसाद अर्याल र सचिवमा लक्ष्मण पाण्डे रहेका छन् भने सदस्यहरुमा कमलप्रसाद आचार्य, कृष्ण पाण्डे, खेमराज आचार्य, गितादेवी न्यौपाने, गिरिराज भट्टराई, जनक हमाल, टिकाराम अर्याल, डिल्लिराज कडेल, तारापति ज्ञवाली, तुल्सी गौतम, तेजेन्द्र गौतम, दुर्गादेवी न्यौपाने, नारायण कार्की, पुष्परत्न मल्ल, भगवानसिंह गुरुङ्ग, भविश्वर पौडेल, भुमिका गौतम, महेन्द्र सुवेदी, मिना भण्डारी, मुक्तिप्रसाद न्यौपाने, मोतिलाल भण्डारी, याम गुरुङ्ग, राजु भण्डारी, रुद्रबहादुर भण्डारी, लक्ष्मण ज्ञवाली, सावित्रा कडेल, हिरादेवी बि.क. रहेका छन् ।
वडा नम्बर २को सचिवमा भुवन आचार्य रहेका छन् भने सदस्यहरुमा अम्बिका पन्त, ईश्वर न्यौपाने, ईश्वरी भण्डारी, कमला थापा, खिमानन्द बस्याल, खिलबहादुर पौडेल, गोकर्ण अर्याल, गोविन्द भुसाल, चन्द्रकान्त सापकोटा, दिनेश लम्साल, दिपेश कँडेल, देवि ज्ञवाली, नारायण चापागाइ, नारायण भुसाल, पेउनारायण भुसाल, प्रेम गौतम, बसुन्धरा पाण्डे, बिरबहादुर पुन, भविश्वर पौडेल, भिमराज क्षेत्री, मनिराम भट्टराई, माधव पाण्डे, योगराज शर्मा भण्डारी, रमेश पौडेल, रुपा बि.क., सावित्रा खनाल, हेमा बि.क.रहेका छन् ।


३ को अध्यक्षमा अच्यूतराज पन्थी र सचिवमा युवराज पराजुली रहेका छन् भने सदस्यहरुमा अम्बिका आचार्य खनाल , अर्जुन सापकोटा, एकनारायण काफ्ले , खिमकुमारी बि.क., गुरुदत्त पौडेल, डोलराज भण्डारी, तेजबहादुर गुरुङ्ग , तोलाकान्त भण्डारी, दिपक भुसाल, धर्मराज भण्डारी, प्रतिमा पन्थ, बसुन्धरा दगासे, बाबुराम बि.क., बिक्रम पौडेल क्षेत्री, बिमला बगाले, भरत ज्ञवाली, भाष्कर पाण्डे, मिनराज भारद्धाज, यमलाल पन्थ, रमेश थापा, राधा न्यौपाने, रिना रेश्मी मगर, शान्ता अधिकारी, शारदा भण्डारी, सरिता बस्याल, सिर्जना श्रेष्ठ र होमकला घिमिरे भण्डारी रहेका छन् ।

४ को अध्यक्षमा शंकर जिसी र सचिवमा माधव न्यौपाने तथा सदस्यहरुमा अमृत पौडेल, उदयनन्द पोखरेल, कमला पोखरेल भण्डारी, कर्णबहादुर क्षेत्री, कल्पना कौशल, कोषबहादुर बस्नेत, गिरबहादुर खाँड, गोविन्द श्रेष्ठ, चोकलाल भुर्तेल, तिलकुमारी बस्याल, तुल्सी ढकाल, धनाकुमारी खत्री, धर्मानन्द आचार्य, नविना भण्डारी, पदम अर्याल, पारस थापा, प्रमोद शर्मा तिवारी, बिमला श्रेष्ठ, बिष्णु के.सी., बुद्धिबहादुर नेपाली, मनोहर रसाइली, लालमणी बेल्वासे, सतिस सापकोटा, सन्तबहादुर सार्की, सिता जि.सी., हेमन्त गिरी र होमप्रसाद खनाल रहेका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा खेमराज आचार्य र गिरिराज पन्त रहेका छन् भने सदस्यहरुमा अमृता अर्याल, गोमा थापा, चुरामणी पाण्डे, ठाकुरप्रसाद भट्टराई, डायमण्ड गिरी, डिल्लीराज पाण्डे, तुल्सीराम भुसाल, दिपेन्द्र अधिकारी, दिपेश पाण्डे, देविप्रसाद गौतम, धनरुपा परियार, नमदत्त तिवारी, नर्मदा न्यौपाने, नेत्र अर्याल, बाल्मिकी पाण्डे, बिष्णु बेल्वासे, बिष्णु रेग्मी सापकोटा, भुपति न्यौपाने, मिरा पाण्डे, राधा घिमिरे, लक्ष्मण जि.सी., शिला गिरी, शिवलाल भण्डारी, शिवा सुवेदी कार्की, श्याम पाण्डे (घनश्याम), सञ्जय आचार्य र सुभाष गैरे रहेका छन् ।


६ को अध्यक्षमा एकदेव पाण्डे र सचिवमा नवीन चापागाईं रहेका छन् । सदस्यहरुमा आशा पुन, कुलप्रसाद न्यौपाने, खिलनाथ पौडेल, खेमराज पाण्डे (राजु), गणेश कडेल, ज्ञानप्रसाद भट्टराई , झविन्द्र गिरी, तिलक नेपाली, तुलसी चौधरी, तेजप्रसाद पाठक, दिपक पाठक, दुर्गा रिजाल, देवि भुसाल, नारायण पाण्डे, निमानन्द खरेल, प्रतिमा तिमिल्सिना, बलबहादुर क्षेत्री, भागिरथ न्यौपाने, भाग्यबहादुर पाण्डे, यज्ञमुर्ति जैसी, यमबहादुर थापा (कृष्ण), रमेश भण्डारी, राकेश भुसाल, लक्ष्मण न्यौपाने, लुमाकान्त पाण्डे, शोभाखर बगाले र सविता गौतम रहेका छन् ।


त्यस्तै वडा नम्बर ७ को अध्यक्षमा देवीप्रसाद पंगेनी र सचिवमा विमला गुरुङ रहेका छन् भने सदस्यहरुमा कमल पुन, किशोर पन्थी, केदार सारु, केशव थापा मगर, गणेश भण्डारी, गणेश सुवेदी, गिता लामा, चन्द्रिका थारु, जमुना तिवारी, जिवन भण्डारी, डगबहादुर गुरुङ्ग, दिपक पौडेल, दिलबहादुर राना, बिना ज्ञवाली, बिष्णु पौडेल, भोला हरिजन, राजाकुमार यादव, रामजी पौडेल, शिवशंकर चापागाई, शोभा पराजुली, शोभाकान्त ढकाल, सञ्जय चौधरी, सन्त ज्ञवाली, सपलाल बिश्वकर्मा, सरस्वती पाण्डे, सिर्जना लोहनी र हिरा चौधरी रहेका छन् ।


८ को अध्यक्षमा टानप्रसाद पाण्डे र सचिवमा मधुसुदन ज्ञवाली तथा सदस्यहरुमा अमर गाहा, कमला पराजुली, केशव खराल, गिता बराल, गोपाल भण्डारी , जिवराज न्यौपाने, डिल्लिराज शर्मा, तिलचन्द्र अर्याल, देवी ज्ञवाली, नेत्र न्यौपाने, पवित्रा थापा, प्रेम खनाल, बसन्ती भट्टराई, बाबुराम खरेल, बिमला थापा, मोहनलाल भण्डारी, राधा गौतम, रामु पाण्डे, रितु सुनार , रेखाकुमारी घिमिरे , लक्ष्मण परियार , लालबहादुर थापा, शम्भु परियार, सागर न्यौपाने ,हनुमान कोहार ,हरिबहादुर के.सी. र हरिलाल कडेल रहेका छन् ।


९ को अध्यक्षमा हरिप्रसाद पाण्डे र सचिवमा गोपाल बस्याल रहेका छन् भने सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, गोपाल गैरे, गोविन्द रेग्मी , जिवलाल भट्टराई , झुपा न्यौपाने ,टिकाराम पाण्डे , टेकाप्रसाद अर्याल ,तारा राना, तुल्सी बन ,दिनेश पाण्डे ,दुर्गा पाण्डे ,प्रतिमा भुसाल, बिश्व पाठक , बिष्णुकुमारी सुवेदी , बिष्णुप्रसाद पाण्डे ,भेषराज भट्टराई , रमेश रेग्मी , रामऔतार केवट, रुद्रबहादुर थापा , लिला भुसाल , श्याम केवट, र हरि पंगेनी रहेका छन् ।

वडा नम्बर १० को अध्यक्षमा कमलनाथ थारु चौधरी र सचिवमा रविन सुनार रहेका छन् भने सदस्यहरुमा आशा थारु, कुशलप्रसाद थारु , केरसिंह थारु ,गंगा लामिछाने, गर्भुनारायण थारु, चित्रबहादुर गुरुङ्ग , ज्ञानमाया खनाल, दलबहादुर थापा (राजु), धनबहादुर गुरुङ्ग , नगेन्द्र गुरुङ्ग , नारायण थारु , पल्लु कुँवर, पिताम्बर भण्डारी , पुर्णबहादुर थापा, फुलमाया सि.के. , बुद्धि थारु, महेश यादव,माया श्रेष्ठ , मिना चौधरी, मिना राकसे , मोलाई थारु ,शिवकुमार थापा ,सरगम बि.क., सिता न्यौपाने सुरज पुन , हरिप्रसाद थारु र हर्षबहादुर गुरुङ्ग रहेका छन् ।

त्यस्तै ११ को अध्यक्षमा खुमराज कंडेल र सचिवमा बलिराम केवट रहेका छन् भने सदस्यहरुमा इन्द्रमणी गिरी, उमेशचन्द्र बसेल, ओमप्रकाश कडेल , गोविन्द पौडेल , घननाथ पौडेल
ज्ञानप्रसाद नेपाल , ज्ञानबहादुर बि.क., थमन के.सी. , नेत्रबहादुर सारु , पदमबहादुर बि.क. , फुला यादव , भक्तबहादुर सार्की , भिमबहादुर चौधरी , भिमबहादुर मगर , भुमिकला बलाल , भेषराज सापकोटा , मनबहादुर कुमाल , महारानी कुँवर जोगी, मेखलाल जैसी , यमकला पाण्डे ,यमबहादुर दर्जी,रनसिंह तरामु मगर , रामकृष्ण चौधरी , लक्ष्मी बिश्वकर्मा , शंकर के.सी. , सिता न्यौपाने र सुर्यकुमार चौधरी रहेका छन् ।

१२ को अध्यक्षमा चित्र बहादुर बोहोरा र सचिवमा रामविलास यादव रहेका छन् । सदस्यहरुमा आसमबहादुर बि.क. , कमल पौडेल , कर्णबहादुर सुनार , केशरबहादुर रिसुवा
खगिसरा थापा , जिवन तिमिल्सिना , दिलमाया राउत , दुर्गाकुमारी आचार्य अर्याल , धनकला बि.क.,पदम सुनार , पुर्णबहादुर क्षेत्री , बुद्धिसागर यादव ,भागिरथी थारु , भोजराज गौतम , मन्सराम दर्जी,मानबहादुर थापा , मेघराज न्यौपाने , मोतिराम चौधरी , रामचन्द्र थारु, रुद्रहरी गौतम , रेखा थारु लक्ष्मण जि.सी. , शान्तिदेवी केवट , शिवपुजन कवर , शेरबहादुर थापा , हरिनारायण थारु र होमबहादुर भण्डारी रहेका छन् ।

त्यसैगरी वडा नम्बर १३ को अध्यक्षमा लिलबहादुर क्षेत्री र सचिवमा धनबहादुर चौधरी छन् भने सदस्यहरुमा अर्जुन उपाध्याय , कमल खनाल, कविता भट्टराई , कुलबहादुर थापा , कुश्मा पुन कृष्णप्रसाद थारु , केशकुमारी लुइटेल, गणेश काफ्ले , घनश्याम ढकाल , टेकनारायण पौडेल, तुल्सा रानी थारु , देवबहादुर थापा ,नन्दलाल थारु ,प्रकाश न्यौपाने ,प्रेम न्यौपाने ,बलेन्द्र थारु, बिष्णु पराजुली मिराकुमारी बि.क. ,रुपा भण्डारी ,लिलाबल्लभ चापागाई , शंकर थारु , शंकर सुवेदी , शोभाखर चापागाई ,सन्तबहादुर बि.क. ,सिता न्यौपाने , हरिनारायण थारु, हुमकला बि.क. र हेमलाल पौडेल रहेका छन् ।

१४ को अध्यक्षमा सन्जु थापा र सचिवमा चिन्तामणि सापकोटा छन् भने सदस्यहरुमा कनाई प्रसाद केवट , कविता थारु , खड्गबहादुर थापा , गर्भु थारु , ज्ञानप्रसाद भुर्तेल, देवबहादुर बगाले , धनप्रसाद गुरुङ्ग , धनबहादुर थापा , नरिश्वर सापकोटा , पवित्रा पौडेल , पार्वती दर्जी , पुर्वावासी थारु प्रकाश पुन , बाबुराम केवट, बिरेन्द्र थारु, मथुराप्रसाद चौधरी , मानबहादुर परियार , मेखराज पुन, यज्ञ चापागाई , रमेश पाण्डे ,रामबन चौधरी , रुपा न्यौपाने, रेनुका भण्डारी , सरजु थारु , सरिता थारु ,हरिराम केवट र क्षेत्रबहादुर पौडेल रहेका छन् ।

१५ को अध्यक्षमा डोलराज बस्याल र सचिवमा भूपति न्यौपाने रहेका छन् भने सदस्यहरुमा इश्वर बुढाथोकी , उमा आले , कृष्ण ढकाल, कृष्णप्रसाद भण्डारी , गुणखर पाण्डे , चुरामडी सुवेदी, जयपाल हमाल , जितेन्द्र बौडेल , झपटबहादुर पौडेल, झविन्द्र कार्की , तर्सु थारु, दलबहादुर गुरुङ्ग द्धारिकाप्रसाद गुप्ता , नोनाराम थारु, पदमा राना , बाबुराम बन्जाडे , मञ्जु पौडेल बस्याल , मिनबहादुर कुँवर , योगमााय सापकोटा , रामप्रसाद सापकोटा , रामबहादुर पौडेल , लक्ष्मीदेवी घिमिरे,शितिजा पौडेल , शुशिला भण्डारी , सन्तोषकुमार गुरुङ्ग , सावित्री सार्की र सिता शर्मा पौडेल रहेका छन् ।

१६ को अध्यक्षमा भीमलाल बस्याल र सचिवमा मुक्ति बस्याल रहेका छन् भने सदस्यहरुमा उमा खन्गाहा , गुणखर गैरे , गोमा गैरे, जंगबहादुर माझी , टिकाराम बस्याल , तारा कुँवर, नवराज अर्याल, निलकण्ठ न्यौपाने , पुरुषोत्तम सुवेदी , प्रल्हाद पासी , बमबहादुर बमरेल , बालकृष्ण बस्याल बिष्णु भट्टराई , बुद्ध परियार, भवानी भण्डारी , भिख्खु चौधरी , मधु पाण्डे , मनकुमारी चौधरी , महेश कवँर चौधरी , महेश पन्थी , मोहनप्रसाद गैरे , योगेश पराजुली, रामप्रसाद बस्याल , लोकमाया चौधरी,श्याम बस्याल (पुर्णभद्र) , सिता बस्याल र हुमप्रसाद बस्याल रहेका छन् ।

त्यस्तै वडा नम्बर १७ को अध्यक्षमा पशुपति बस्याल र सचिवमा एकदेव बस्याल रहेका छन् भने सदस्यहरुमा उदयराज यादव , उर्मिला चौधरी, कमला पाल , खदेरु हरिजन, जेसवन्त थारु,जोखु चौधरी , ज्ञानेश्वर बस्याल , तारा कडेल, ताराप्रसाद न्यौपाने , दिलकुमारी अहिर , दुर्गा चौधरी नन्दुप्रसाद लोनिया , नाथु थारु (पक्डिहवा), नाथुप्रसाद थारु (डाँडा) , पञ्चम थारु , प्रमिला थारु, फुलकुमारी बि.क., बिकास भट्टराई , यमबहादुर बस्नेत, राजु चौधरी, रिता चौधरी , लालकुमारी कँवर शिवपुजन लोध , शिवप्रसाद थारु , शिवराज चौधरी , सिर्जना कार्की , हुमप्रसाद बस्याल रहेका छन् ।

नेकपाको नगर कमिटीको शनिबारको बैठकले शाखा कमिटीहरुको घोषणा गरेको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं जिल्ला कार्यदालका सदस्य गोपाल भट्टराईले कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
त्यस अवसरमा प्रदेश कमिटी सदस्य भट्टराई, पार्टीका नेताहरु निर्मल जिसी, भगवति घिमिरे, मोहन चापागाईं, लक्ष्मण खनाल, यज्ञ गैरे लगायतले बोलेका थिए । बैठकले प्रदेश सांसद उत्तरकुमार वलीको निधन भएकोमा शोक प्रस्ताव समेत पारित गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।