ताजा अपडेट »

'नेकपाका मान्छेले वामदेवको विरोध गर्नु गलत'

विहीबार, १५ फागुन २०७६, १८ : १२
10 Shares

पार्टीबाहिरका मान्छेले वामदेव गौतमको विरोध गर्नु ठीक छ, तर नेकपा भित्रका मान्छेले विरोध गर्नु गलत छ किनकी उनले 'मलाई पार्टी भित्रैबाट षडयन्त्र गरी चुनाव (२०७४) मा हराईयो' भन्दै आएका छन ।

र, बुझे अनुसार उनले छानबिन हुनुपर्यो भनेर समेत माग गर्दै आएका थिए । तर त्यसको सुनुवाई भएन । नेकपाभित्रको आजको विवादलाई ०७४ को चुनावसँग पनि जोडेर हेर्नुपर्छ शायद । #नेकपा_बबण्डर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।